कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

मुगु


Prakash Dhami

कार्यालय प्रमुख

कमल बहादुर सुनार

बाली संरक्षण अधिकृत
Nirmal

सूचना अधिकारी

टेक बहादुर खत्री

प्रा.स.
9848317664
हाम्रो बारेमा

उच्च पहाडी तथा हिमाली भू-गोल समेटेको यस क्षेत्रमा यार्सागुम्बा जडिबुटिको प्रचुर संभावना रहेको छ । आधुनिक तथा दिगो कृषिको विकासको अवधारणा स्वरुप २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, मुगुको   नामले स्थापना भई हाल कृषि विकास कार्यलयको नाममा सेवा प्रवाह गर्दै आईरहेको छ। 

कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नु नै यस कृषि विकास कार्यालयको प्रमुख उदेश्य रहेको छ ।

नेपालको प्रशासनिक संरचना परिबर्तन भए संगै तिन तहबाट कृषि सेवाहरु प्रदान हुदै आएकोमा प्रादेशिक सरकारको माताहतमा रही यस कृषि विकास कार्यालयले नीजि उद्यमीकृषक समूहकृषक सहकारी संस्थाहरु र उपभोक्ता मार्फत साना किसान र ब्यावसायिक ठूला किसानलाई कृषिजन्य उपजको पहिचान, उत्पादन तथा उत्पादकत्व बृद्धि र आधुनिक खेती प्रणाली तथा बजार प्रबर्द्धनमा सहयोग मिल्ने खालका कार्यहरु गर्दै आएको छ । कृषि उपजको उत्पादनलाई सहज बजारीकरणमा सहयोग गर्नको लागी हाल विभिन्न स्थानमा कृषि सडक मार्फत उत्पादन क्षेत्र लाई जोडिदै आएको छ ।  कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार कृषि सिचाई/सडक निर्माण, प्राङ्गगारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु जीवब्यवस्थापन कार्यक्रम संचालनजैबिक, भौतिक विधि तथा बानस्पतिक बिषादीको प्रयोगबाट रोग/कीरा ब्यवस्थापनप्राङ्गारिक मलखादको व्यवस्थापन तथा सुधारएकिकृत खाद्यतत्व ब्यवस्थापन इत्यादी कार्यमा सहयोग मिल्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।  उत्पादित उपजको मूल्य अभिवृद्धिकृषि वव्यवसाय, ईको कृषि पर्यटनकृषि प्रशोधन तथा ब्राण्डिङ्ग, खाद्य स्वस्थता सुनिश्चिततागुणस्तर निर्धारण तथा नियन्त्रण यस कार्यालयका वृहत प्राथमिकता क्षेत्र रहेका छन् ।


थप हेर्नुहोस्

कानूनी दस्तावेज
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
नेपाली संविधान २०७२
The Constitution of Nepal 2072
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५
भू उपयोग निति २०६९
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि हाट बजार तथा कृषि उपज संकलन केन्द्र निर्माण कार्यविधि
कृषि सिचाई कार्यविधि
ग्रामिड कृषि सडक कार्यविधि
किसान सरकार हातेमालो कार्यक्रम संचालन कार्यविधि
अर्गानिक मिसन कार्यक्रम संचालन निर्देशिका
थप हेर्नुहोस्
सूचना तथा समाचारहरु
शीर्षक डाउनलोड
जनयूद्द, जनआन्दोलन तथा प्रदेश आन्दोलनमा घाइते, अपाङ्ग, सहिद परिवार तथा वेपत्ता परिवारका सदस्यहरुको लागि आयआर्जन कार्यक्रमको लागी विउ पूजी उपलब्ध गराउने सूचना ।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान सम्बन्धी सूचना ।
माग संकलन सम्बन्धी सूचना ।
थप हेर्नुहोस्

© 2020 Copyright : कृषि विकास कार्यालय, मुगु
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.