मिति: 2077/10/11
समय:
कार्यालय प्रमुख

कमल बहादुर सुनार
कार्यालय प्रमुख
9845611533
kamalotus388@gmail.com
सूचना अधिकारी

टेक बहादुर खत्री
प्रा.स.
9848317664
tekbkc@gmail.com
नाम: | |
पद : | |
मोबाइल नम्बर : | |
इमेल : |
अन्य विवरण :
स्वागत छ कृषि विकास कार्यालयमा
उच्च पहाडी तथा हिमाली भू-गोल समेटेको यस क्षेत्रमा यार्सागुम्बा जडिबुटिको प्रचुर संभावना रहेको छ । आधुनिक तथा दिगो कृषिको विकासको अवधारणा स्वरुप २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, मुगुको नामले स्थापना भई हाल कृषि विकास कार्यलयको नाममा सेवा प्रवाह गर्दै आईरहेको छ।अरु पढ्नुहोस

कानूनी दस्तावेज
जानकारी
- पूराना ब्लक निरन्तरताको लागि सम्झौता गरिने सम्बन्धी सूचना ।
- विभिन्न कार्यक्रमहरु संचालनका लागि प्रस्ताव आव्हानको सूचना । (प्रथम पटक सूचना प्रकाशित मिति २०७७/०९/१५)
- कर्णाली ब्राण्ड निर्माण तथा प्राङ्गारीक बस्तु बजारीकरणमा सहयोग कार्यक्रम र कर्णालीको पहिचान निर्यात बालीहरु (स्याउ सिमी आलु मह )को लागी बजारीकरण तथा निर्यातमा सहुलियत कार्यक्रमको लागी सूचिकृत हुने सम्बन्धी सूचना
- मौरीपालन प्याकेज (आधुनिक घार र आवश्यक औजार उपकरण) सहयोग कार्यक्रमको लागी सूचिकृत हुने सम्बन्धी सूचना
- “अर्गानिक कृषि उपज नमुना कोशेली घर स्थापना र संचालनमा सहयोग (जिल्लाका कुनै व्यक्तिहरुले अर्गानिक पसल सञ्चालन गर्न चाहेमा बोड/Rack/लेबलिङ/प्याकेजिङ आदि सामग्रीमा सहयोग) कार्यक्रममा सूचिकृत हुने सम्बन्धी सूचना ।
फोटो ग्यालरी

बकेना सिड

जैविक विषादी तालिम

गोठीखोला सिचाँई निर्माण खत्याड गापा ४ माझचौर मुगु

रिखिया धैन कृषि सडक खत्याड गापा

स्याउ ब्लक छायाँनाथरारा नपा १० मुगु रोबा

तार्प देखि गडुलानि कृषि सडक छायाँनाथरारा नपा १३ मुगु

परेप सिचाई निर्माण छायाँनाथरारा नपा १

टाकुल्ला देखि सल्ले कान सिचाई निर्माण योजना सोरु गा पा ११

टाकुल्ला देखि सल्ले कान सिचाई निर्माण योजना सोरु गा पा ११

अर्गानिक नमुना गाउँ निरन्तरता कार्यक्रम खत्याड गापा ४ जैविक विषाधि निर्माण